समाचार

प्रदेश सरकारको विदा कागजमै सीमित, संघीय कार्यालयले टेरेनन्

    प्रदेश २ मा प्रदेश सरकारले बुधबार मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर ईदको अवसरमा सार्वजनिक विदा दिएको छ । प्रदेशको विदामा प्रदेश मातहतका सातवटा मन्त्रालय र कार्यालयहरुको कामकाज सञ्चालन भएन, संघीय कार्यालयहरुमा भने कामकाज सुचारु रह्यो ।   जिल्ला प्रशासन