समाचार

एआईजी बढुवाको तयारी, को को छन् अगाडि ?

  सरकारले नेपाल प्रहरीमा लामो समयदेखि रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्ने तयारी गरिरहेको छ । प्रहरीमा २९ चैत्रदेखि एआईजी पद रिक्त छन् । सोही कारण गृह मन्त्रालय र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालप्रति प्रहरीमा असन्तुष्टी चुलिएको छ । पाँच महिनापछि