बलात्कारीको ‘हतियार’ काट्न माग गर्दै विद्यार्थी सडकमा



हाम्रो इकोनोमि

 

काठमाडौको एक कलेजका विद्यार्थीहरुले शुक्रबार मुलुकका विभिन्न स्थानमा भइरहेका बलात्कारका घटनाविरुद्ध सडकमा प्रदर्शन गरेका छन् ।

 

काठमाडौको बबरमहलमा रहेको मेगा कलेजका विद्यार्थीहरुले सोही क्षेत्रमा प्रदर्शन गर्दै बलात्कारको विरोध र बलात्कारीको हतियार काट्न माग गरे ।

 

उनीहरुले प्रदर्शनका क्रममा बोकेका प्लेकार्डमा ‘चप देयर रेपिङ टुल’ लेखिएका थिए । त्यस्तै, विद्यार्थीहरुले बोकेको प्लेकार्डमा बलात्कारीलाई मृत्युदण्ड दिन पनि माग गरिएको थियो ।  यद्यपि, नेपालको संविधानअनुसार कुनै पनि कसुरदारलाई मृत्युदण्ड दिने व्यवस्था छैन ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...