समाचार

नेकपाका अधिकांश जनवर्गीय संगठनमा नेतृत्व विवाद कायमै, को -को छन् संगठनका दावेदार ?

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनवर्गीय संगठनको नेतृत्वमै सहमति हुन नसक्दा एकताको प्रक्रिया लम्बिएको छ । भदौ मसान्तभित्र प्रदेश, जिल्ला र जनवर्गीय संगठनको एकता प्रक्रिया टुङ्ग्याउने भने पनि नेतृत्व विवादका कारण लम्बिएको हो । दुवै पक्षले नेतृत्वमा दाबी गरेपछि