समाचार

अबदेखी मनपरी घरभाडा लिन नपाउँने यस्तो आँउदैछ कानुन, सरकारले नै घरभाडा तोक्ने तयारी

  अबदेखी मनपरी घरभाडा लिन नपाउँने यस्तो कानुन आँउदैछ । काठमाण्डौका घरबेटीले मनपरी घरभाडा लिएको जनगुनासो आएपछि सरकारले नै घरभाडा तोक्ने तयारी गरेको हो । अबबाट सहर, बजार र गाँउको अलग अलग भाडा तोक्ने तयारी सरकारले गरेको छ । अबदेखि