समाचार

उच्चस्तरीय शिक्षा आयोगमा पत्रकार भर्ति गरेपछि गिरिराजमणि पोखरेलको मन्त्रालयमा गोलमाल

  शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको ‘पूर्वजनमोर्चा’ मोहका कारण झनै आलोचना बढ्दै गएको छ । पूर्वजनमोर्चाको पृष्ठभूमि भएका मानिसहरूलाई काखी च्याप्ने र अरूलाई बेवास्ता गर्ने मन्त्री पोखरेलको कार्यशैलीको नेकपाभित्रै आलोचना बढ्न पुगेको हो । अरू त ठीकै थियो ।