पाकिस्तानका प्रधानमन्त्रीले दिए यस्तो झड्का, बन्यो भारतको टाउको दुखाई !



हाम्रो इकोनोमि

 

पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री भ्रष्ट्राचार विरुद्ध कडा रुपमा प्रस्तुत हुने देखिएको छ ।

उनलाई भ्रष्ट्राचार विरोधी नेताको रुपमा चिन्ने गरिएको छ ।

उनले पाकिस्तानमा आफ्नैं लगानिमा मुटु सम्बन्धी ठुलो अस्पतालको निर्माण गरेका छन ।

उनले किक्रेटर हुँदा कमाएको सबैं रकम उक्त अस्पताल बनाउँनमा खर्च गरेका छन ।

६५ वर्षका खान खरो स्वभाव भएका नेता हुन ।उनले भष्ट्राचार आतंकवाद गरिबी जस्ता कुरालाई मुख्य एजेन्डा बनाएर जनताका विचमा गएका थिँए ।जनतालाई उनका कुराहरु मन परे पछि नैं उनको पार्टी पहिलो शक्ति बन्न पाएको हो ।

उनी भ्रष्ट्राचार विरुद्ध कडा भएको पछिल्लो उदाहारण उनकैं संसदीय कार्य सल्लाहाकार बाबर अवानले आफु विरुद्ध भ्रष्ट्राचारको मुद्धा दायर पछि पदबाट राजीनामा दिएका छन ।

राष्ट्रीय जवाबदेही ब्यूरो इस्लामाबादले नन्दीपुर परियोजनामा आर्थिक

अनिमियता गरेको भन्दैं आइतबार अदालतमा पेश गरेर सोधपुछ गरेको थियो ।

उनी सन २००८ देखि सन २०१३ को सरकार रहँदा कानुनमन्त्री रहेका थिँए । पाकिस्तान समृद्धि र सुसंस्कारको दिशामा अघि बढेको भारतलाई कति चित्त बुझेको छैन ।

अहिलेका प्रधानमन्त्रीले विश्व चकित हुनेगरी परिवर्तन ल्याउछन् की भन्नेमा भारतको टाउको दुखाई बन्दैं आएको विश्लेषकहरुको मत छ ।

 

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...