समाचार

संविधानले नेपाललाई बलियो, समृद्ध र मर्यादित राष्ट्रमा रुपान्तरित गर्नेछ : प्रधानमन्त्री (मन्तव्यको पूर्णपाठ)

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानले जनतालाई राजनीतिक अधिकार सम्पन्न बनाएको र अब समृद्धिमा जान बाटो खोलेको बताएका छन्।   संविधान दिवस २०७५ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आधुनिक नेपालको बेन्चमार्कु