समाचार

निर्मला हत्या प्रकरण : कञ्चनपुरमा फेरि चर्कियो आन्दोलन

  कञ्चनपुरको भीमदत्तनगरपालिकाकी किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्या घटनाको छानविनका लागि केहि समयदेखि प्रहरीलाई सघाउँदै मौन रहेका कञ्चनपुरबासीले फेरि आन्दोलनलाई चर्काउन थालेका छन् ।   बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग राख्दै आज (शुक्रबार)