समाचार

संविधान, कानून र नियम नै परिर्वतन गर्न पनि सरकार तयार : कावा प्रधानमन्त्री

  कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बालिका संरक्षणका लागि सामाजिक चेतना र जागण्रण अभियान सञ्चालन गर्न जरुरी भएको बताउनुभएको छ ।   महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज आयोजित ‘दोस्रो बालिका सम्मेलन–२०७५’ को उद्घाटन गर्दै उहाँले भन्नुभयो, “देशमा