समाचार

प्रचण्ड-वामदेवमाथि अरिङ्गाल झैं खनिए ईश्वर पोखरेल

सत्तारुढ नेकपाको पाँचौ बरियताका नेता वामदेव गौतमले काठमाडौं-७ बाट चुनाव लड्ने तयारी गरिरहँदा पार्टीको ९ सदस्यीय हाइकमाण्डका अधिकांश नेताहरुले रहस्यमय मौनता साँधिरहेका बेला सातौं बरियताका ईश्वर पोखरेलले भने कुटनीतिक कटाक्ष गरेका छन् ।   सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीपछिको बरियतामा