समाचार

इराकमा तीनपटक बेचिएकी चेलीको दर्दनाक व्यथा: ‘मरिस् भने फाल्ने ठाउँ यहीँ छ भनेर धम्क्याउँथे’

  सिन्धुपाल्चोककी बसुरानी तामाङ गलैंचा बुन्ने काम गर्थिन् । एक छोरा, एक छोरी र पतिसहितको छरितो र सुखी परिवार थियो उनको । ऋण गरेर जसोतसो एउटा घर पनि बनाएकी थिइन् ।   वि.सं. २०७२ को विनाशकारी भूकम्प उनको जीवनमा बज्रपात