समाचार

फ्राईडे रिलिज : ‘अनुराग’, ‘कथा काठमाण्डू’ र ‘छिरिङ्ग’ मध्ये कुन हेर्ने ?

  यो शुक्रबार तीन नयाँ नेपाली फिल्महरु प्रदर्शनमा आएका छन् । संगीत श्रेष्ठ निर्देशित कथा काठमाण्डू, सत्यराज चौंलागाईं निर्देशित अनुराग र यश कुमार निर्देशित छिरिङ्ग एकसाथ प्रदर्शनमा आएका हुन् । भिन्न भिन्न जनराका यी तीन फिल्महरु बारे छोटकरीमा चर्चा गरौं