प्रधानमन्त्री केपी शर्मा ओलीलाई दशैं सकिएलगत्तै छातीमा संक्रमण देखियो । निजी चिकित्सकको सहल्लाहमा तत्काल त्रिवि शिक्षण अस्पताल अन्तर्गत मनमोहन कार्डियोथोरासिक तथा ट्रान्सप्लान्ट सेन्टरमा लगियो । प्रधानमन्त्री ओलीलाई डा.अरुण सायमीको टोलीले पाँच दिनसम्म अस्पतालमा भर्ना गरेर उपचार गरे ।
मोरङमा आइतबार लखेटेर कब्जामा लिइ एक जना बालिकाको बलात्कार भएको छ। सँगै रहेका तीन जना बालिका भाग्न सफल भएका