गृहमन्त्री रामबहादुर थापाले बलात्कारीपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तले चाँडै न्याय पाउने दावी गरेका छन् । गृहमन्त्री थापाले निर्मलाका हत्यारा छिट्टै कानूनको कठघरामा आउने दावी गरे । रिपोर्टस क्लवले आयोजना गरेको देउसी भैलो कार्यक्रमपछि बोल्दै गृहमन्त्री थापाले
यमपञ्चकको दोस्रो दिन मङ्गलबार आज्ञापालक र भरपर्दो रक्षकका रुपमा चिनिएको कुकुरको पूजा गरी कुकुर तिहार मनाइँदैछ । यमराजको