तातोपानीमा डुबुल्की मारे पछी ओली सरकारलाई करौती लगाउने प्रचण्डमा आयो यस्तो उर्जा,बामदेवले बनाए डरलाग्दो प्लान



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गाैतम प्रधानमन्त्री केपी शर्मा आेली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’संग रुष्ट बनेका छन् । राजधानीबाट प्रकाशित नयाँ पत्रिका दैनिकले वामदेवलाई अर्को झड्का भन्ने शिर्षकमा समाचार छापेपछि छताछुल्ल भएको बिबादले उग्र रुप लिएसंगै नेकपामा नयाँ बिबादको विकास हुने संकेत देखा परेको स्रोतले जनाएको छ ।

 

नेता वामदेवको चरित्र हत्या गर्न पार्टीका केहि नेताहरु लागेको अड्कल गरेका उनले अब पार्टीमा कुनै ठुलो हलचल नल्याएमा आफूलाई सक्काउने रणनितिले काम गर्नेछ भन्दै उनी तयारीमा जुटेका छन् । स्रोतका अनुसार नेता गाैतमले पार्टीमा आफ्ना गुटका नेताहरुलाई छलफलमा बोलाएर निर्देशन दिने र कटिबद्ध भएर अगाडि बढ्न अनुरोध गर्नेछन् ।

 

नेता गाैतमले अध्यक्ष प्रचण्डलाई फोन गरेर यसबारे उनको धारणा माग गरेपछि प्रचण्डले पत्नी सिता दाहाललाई फर्काएर ल्याउछु अनि बसेरै छलफल गराैला भनेर वचन दिएको स्रोतको दावी छ । यससँगै वामदेवले प्रचण्डको नेतृत्व स्वीकार गरेर प्रधानमन्त्री आेलीलाई हटाउने या पार्टी अध्यक्षमा छिट्टै सिफारिस गर्ने भन्नेबारे समेत तयारी थालेपछि आेली झन बटारिदै गएको स्रोतको दावी छ । पछिल्लो समय विकशित घटनाक्रमका कारण नेकपामा सरकार र पार्टी नेतृत्वबारे ठूले रस्साकस्सी हुने संकेत समेत देखा परेको छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...