समाचार

पारिवारिक तनावमा नायिका निरुता सिंह

  कुनै समय नेपाली चलचित्र क्षेत्रमा एकछत्रजसो राज गरेकी नायिका निरुता सिंह अहिले पारिवारिक तनावमा छिन् ।   अहिले उनी विरामी बाबुको उपचारका लागि मुम्वइमा छिन् । उनले मुम्बइबाटै भनेकी छन्, ‘मेरा लागि अहिले बुबा प्राथमिकतामा हुनुहुन्छ, यसैले कुनै फिल्ममा