घाँटीको उपचारका लागि भनेर थाइल्याण्ड गएका प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई अचानक अमेरिका पुगे । बैककस्थित ब्रुमुनग्राड इन्टरनेशनल अस्पतालमा उनेको घाँटीको परीक्षण भयो । त्यसको रिपोर्ट कात्तिक २७ मा मात्रै आउने भएपछि उनी अमेरिकातर्फ गएको बताइयो
कर सबै देशको मूल आम्दानीको स्रोत हो । मुलुकलाई आत्मनिर्भर र सुदृढ अर्थतन्त्रको एकमात्र आधार भनेको नै कर हो