दुई-चार दिनभित्रै नेकपाका जनसंगठनसहित सवै तहको एकता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जनसंगठनसहित सवै तहको साँगठानिक एकता टुंगो लाग्ने भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली फर्कनु भएलगत्तै नेकपाले साँगठानिक एकताको टुंंगो लगाउने गृहकार्य अघि बढाएको हो ।