समाचार

पाल्पाले किसानलाई बिउ वितरण

    रम्भा गाउँपालिका पाल्पाले किसानलाई अनुदानमा बीउवितरण गरेको छ । गाउँपालिकाभित्रका पाँचवटै वडाका किसानलाई मागका आधारमा उन्नत जातको आलु तथा गहुँको बीउ वितरण गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो । गाउँपालिकाभरिका किसानलाई तरकारी खेतीमा आत्मनिर्भर गराउन ५० प्रतिशत