नेपाल आइडल बाट बाहिरिएका पवन गिरी भन्छन् : नेपाल आइडलले गर्दा १५ लाख ऋण लाग्यो



हाम्रो इकोनोमि

 

नेपाल आइडल बाट बाहिरिएका पवन गिरी भन्छन् : नेपाल आइडलले गर्दा १५ लाख ऋण लाग्यो

काठमाडौँ : एपीवान एचडीबाट प्रसारण भइरहेको गायन रियालिटी शो नेपाल आइडलको दोस्रो सिजन अन्त्यतिर आएको छ।

हजारौँ प्रतिस्पर्धीबाट नेपाल आइडलले आफ्नो टप ४ प्रतिस्पर्धी पाएको छ। नेपाल आइडलका टप ४ प्रतियोगी हुन् – विक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठक र रवी ओड। नेपाल आइडलको फिनाले पौष ६ गते काठमाडौँ मा हुनेछ।

नेपाल आइडलको टप ६ बाट बाहिरिएका प्रतियोगी हुन् पवन गिरी। भर्सटाइल स्वरका कारण पवनले नेपाल आइडलमा सबैको मन जिते र छोटो समयमा नै लाखौँ फ्यान कमाए।

एक युट्युब च्यानलसँगको कुराकानीमा पवनले नेपाल आइडमा भोट गर्न १५ लाख भन्दा बढी रकम खर्च भएको बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...