जब मृत घोषणा गरिएकी युवती ८ वर्षपछि एक्कासी जिउँदै भेटिएपछि …



हाम्रो इकोनोमि

 

भारतमा एक अचम्म लाग्ने घटना घटेको छ।

भारतको झारखंडकी एक युवतीलाई मृत घोषणा गरेको ८ वर्षपछि फेला परेकी छन्। ।

उनलाई ललाई फकाई घरबाट दिल्ली लागेका एक युवकले सजिलो काम लगाईदिने भन्दै एक व्यक्तिको घरमा घरेलु कामदारका रुपमा राखेको पाइएको समाचारमा जनाइएको छ ।

युवती बेच्ने दलालका रुपमा चिनिएकी ती युवाले घरबाट युवतीलाई लागेको केहि दिनपछि मृत्यु भएको खबर पठाएका थिए।

दिल्लीबाट प्रकाशित हुने एक पत्रिकामा काम गर्ने व्यक्तिले बिना तलब शोषण गरेर राखिएको देखेपछि युवतीको तस्बिर खिचेर भाइरल बनाए ।

उक्त तस्बिर युवतीकै घरमा पुगेपछि उनको मृत्यु नभएको र घटनाको रहस्य खुलेको हो ।

युवतीका भाइले उद्धारका लागि गुमलाको एंटी–ह्यूमन ट्रैफिकिंग यूनिटमा निवेदन दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...