घरमै पालेको कुकुरले बच्चाको लिंग खाइदिए पछि आमाको मन छियाछिया



हाम्रो इकोनोमि

 

मकवानपुरको राक्सिराङ गाउँपालिका–६ चापटोलकी सुजाता चेपाङको मन छियाछिया भएको छ ।

आँगनमा छोरा राखेर पानी भर्न जाँदा उनको पाँच महिनाको छोराको लिंग गुमेको छ । आँगनमा छोरा सुताएर पानी लिन गएका बेला घरमै पालेको कुकुरले शिशुको लिंग खाइदिएको हो ।

मंसिर २८ गते दिउँसो घरमै पालेको दुई महिनाको कुकुरले शिशुको लिङ्गको आधा भाग खाइदिएको सुजाताले बताउनु भयो ।

कुकुरले खाएर पिसाब नलीसमेत देखिएको अवस्थामा शिशुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार हुँदैछ । मेडिकलमा चार जना चिकित्सकको टोलीले पिसाश नलीको शल्यक्रिया गरेको छ । तस्बिरः कालिकान्युज डटकम

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...