वायुसेवा निगम प्रवक्तामा बरिष्ठ क्याप्टेन विजय लामा नियुक्त



हाम्रो इकोनोमि

नेपाल वायुसेवा निगमको प्रवक्तामा बरिष्ठ क्याप्टेन विजय लामा नियुक्त भएका छन् ।
निगम बोर्डले मंगलबार उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

बुधबारदेखि उनले पाइलटका साथै प्रवक्ताको जिम्मेवारी समेत लिएका हुन् । निगमको सहप्रवक्ताका रुपमा भने नवराज कोइरालाले जिम्मेवारी पाएका छन् ।

यस अघि निगमको प्रवक्ता अशोक सिग्देल र सहप्रवक्ताका रुपमा शैलेस कंसाकार थिए । संस्थालाई प्रभावकारी बनाउने उद्देश्यसहित निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जिम्मेवारी बाँडफाँड गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...