समाचार

अब हरेक पाँच वर्षमा डाक्टरको परीक्षा : सय नम्बर नल्याए लाइसेन्स खारेज

  डाक्टरहरूको स्वास्थ्य सेवामा चौतर्फी प्रश्न उठ्न थालेपछि अब हरेक पाँच वर्षमा उनीहरूको परीक्षा हुने भएको छ । गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सकको क्षमता वृद्धिका लागि भन्दै मेडिकल काउन्सिलले पाँच–पाँच वर्षमा परीक्षा लिन लागेको हो ।   यसअघि एकपटक लाइसेन्स पाएपछि डाक्टर