समाचार

अभियुक्त भनिएका प्रदीप र विशालकाे डिएनए रिपोर्ट कञ्चनपुर पठाइयाे, दुबै निर्दोष रहेको खुलासा …….

  कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा ‘मुख्य अभियुक्त’ भनिएका प्रदीप रावल र विशाल चौधरीको डिएनए रिपोर्ट आएको छ । साे ‘सिलबन्दी’ गरेर प्रहरी प्रधान कार्यालय काठमाडाैँमार्फत कञ्चनपुर पठाइएकाे छ । अभियुक्तकाे रूपमा हिरासतमा लिइए पनि