सिरहाको लहानस्थित सञ्चालित ओम गुरुकुल हेल्थ केयरको लापरबाहीले एक सुत्केरीको ज्यान गएको छ। मिर्चैया नगरपालिका- ११ सितापुरकी २१ वर्षीया सुत्केरी सन्जु पासमानको शल्यक्रिया गर्दा मृत्यु भएको हो। बिहीबार रातिदेखि उनका आफन्त शव हेल्थ केयर अगाडी राखेर धर्नामा बसेका छन्।सुत्केरी
आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ । यसअघि ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको