ट्रम्पको निजी विमान दुर्घटना



काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको चुनाव प्रचारका बेलामा प्रयोग गरिएको निजी विमान न्युयोर्क विमानस्थलमा सामान्य दुर्घटना भएको छ ।

बुधवार बिहान भएको दुर्घटनाको अवस्था थाहा पाएका दुई मानिसले पार्किङस्थलमा अड्याउन खोज्दा उक्त ठाउँमा भएको एक कर्पोरेट विमान ट्रम्पको बोइङ ७५७ विमानको पखेटामा ठोक्किएको हो ।

यस विमान निर्वाचनका समयमा प्रचार गर्न प्रयोग गरिएको थियो तर विजय भएपछि ट्रम्पले उपयोग गरेका छैनन् । दुर्घटना भएपनि घाइते भने कोही भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

    निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले माघ

गणतन्त्रविरोधी हर्कतलाई हामीले सामूहिकरूपमा जवाफ दिन जरुरी : कावा प्रधानमन्त्री खड्का

    कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली तुलनात्मक

कांग्रेस प्रचण्डपथको भरिया बनेको छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

यो सरकार आफैँ ढल्न सक्छ : अध्यक्ष ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कुनै पनि