समाचार

काकडभिट्टाबाट बुटवलका लागि छुटेकाे बस खोलामा खस्यो

  पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको कावासोती –१४ मा विहीबार बिहान बस अनियन्त्रित भई खोलामा खसेको छ । काकडभिट्टाबाट बुटवलका लागि छुटेको ना ४ ख ७०४६ नम्बरको बसलाई ना ७ ख ३४४६ नम्बरको बसले ओभरट्याक गर्ने क्रममा ना ४ ख