रवि लामिछाने र निकिता पौडेल बिहे गर्दै
चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल र सञ्चारकर्मी रवि लामिछाने विवाह बन्धनमा बाँधिने भएका छन् । उनीहरूबीच विगत एक वर्षदेखि प्रेम सम्बन्ध कायम थियो । एक साताअघि दुवैले इन्गेजमेन्ट गर्ने आफ्ना साथीभाइलाई जानकारी गराएका थिए । तर, त्यस बीचमा