समाचार

रोल्पामा बस दुर्घटना, ११ महिने बालकको समेत गयो ज्यान २५ जना गम्भिर घाइते

  रोल्पामा सोमबार साँझ बस दुर्घटना भएको छ । जिल्लाको लुङ्ग्री गाउँपालिका–३, जुतुङखोलामा बा १ ख ५५२१ को नम्बरको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएको प्रहरीले जनाएको छ । स्वर्गद्धारी नगरपालिका–५ सारी प्यूठानका