समाचार

एनआईसी एसिया बैंकको ह्याकिङ प्रकरण, सिआईवी र राष्ट्र बैंकलाई मिलाउन करोडौंको चलखेल

  एनआइसी एसिया बैंकमा १ बर्षअघि घटेको ह्याकिङ प्रकरणका धेरै नखुलेका पाटाहरु खुल्न थालेका छन् । २०७४ कार्तिकमा बैंकको सिस्टममा ह्याक गरी करोडौं रकम विदेशमा झिकिएपछि बैंकभित्र विवाद निम्त्याएको थियो । बैंक कर्मचारी तथा व्यवस्थापन पक्षको चरम लापरबाहीले ह्याकिङ भएको