समाचार

सर्वोच्चको आदेशपछि गुण्डा नाइके दिपक मनाङ्गे थुनामुक्त

  चर्चित गुन्डा नाइके दीपक मनाङ्गे उर्फ राजीव गुरुङ थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि उनलाई छाडिएको डिल्लीबजार कारागार स्रोतले  बतायो ।   प्रदेश ४ का प्रदेशसभा सदस्य समेत रहेका मनाङ्गे ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा डिल्लीबजार कारागारमा