आज नेपाल आईडलको फाईनल, विक्रमले जित्ने ज्योतिषको भविष्यवाणी



हाम्रो इकोनोमि

 

नेपाल आईडलको ग्रान्ड फिनाले आज हुँदैछ । टप ४ प्रतिस्पर्दी उपाधी भिडन्तमा छन् । उपाधीका लागी पोखराका विक्रम बराल,धनगडीका रवि ओड, झापाका सुमित पाठक र अस्मिता अधिकारी छन् । सबैले आ–आफ्नै तरीकाले कस्ले जित्छ भन्ने अनुमान लगाई रहेका छन् ।

 

तर ज्योतिष खगेन्द्र खनालले नेपाल आईडल सिजन २को उपाधि पोखराका विक्रम बरालले जित्ने भविष्यवाणी गरेका छन् । नेपालमा विभिन्न समयमा ज्योतिषहरुले भविश्यवाणी गरेको कुरा कुनै नौलो विषय होइन तर यस प्रकारका कतिपय भविष्यवाणीहरु सत्य पनि हुने गरेका छन् ।

 

खनालले ग्रह,गोचर तथा गायकीलाई हेर्दा विक्रमनै उपाधी विजेता हुने दावी गरे । ज्योतिष खनालले प्रतियोगीतामा झापाकी अस्मिता अधिकारी दोश्रो,सुमित पाठक तेश्रो र धनगढीका रवि ओड चौँथो हुने भविष्यवाणी गरेका छन् । अब को बन्छ दोश्रो नेपाल आईडल ? के पुग्ला त ज्योतिषको भविश्यवाणी ? अब केही घण्टा पर्खीन जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...