समाचार

बिहानै थानकोट कट्नु छ भन्थे, परलोक पुर्याईदिए

    ‘बिहानै थानकोट कट्नु छ भन्थे परलोक पु¥याइदिए, त्यो दिन सम्झँदा अझै पनि बोली लर्बराउँछ’, गत वर्ष धादिङमा भएको सडक दुर्घटनामा परेर बाँचेका दुर्गानन्द यादवले त्यो क्षण सम्झँदै भन्नुभयो– ‘के भयो थाहा नै पाइनँ, सपना जस्तो लागेको छ।’ सप्तरीबाट