जनकपुरमा मोटरसाइकलमा पोलमा ठोक्किँदा तार खसेर दुई जनाले ज्यान गुमाएको एक हप्ता नबित्दै शुक्रबार धनुषा जिल्लाकै सबैलामा जन्ती लिएर आएको बसमा करेन्ट लागेर ६ जनाले ज्यान गुमाए । बिजुलीका कारण ज्यान गुमाउनेको संख्या बढेसँगै सर्वसाधारणले विद्युतीय जोखिम व्यवस्थापनमा
पौडी खेल्ने क्रममा हराएका एक जना युवकको लास फेला परेको छ । बिहान ११:३० मा आपतकालिन सर्भिसका लागि हार