घाँटीमा टाटु खोपिसकेपछि हेलचक्राई गर्दा यि युवतीको भयो यस्तो हालत: घाउले लियो डरलाग्दो रुप, यसरी पोखिन् आफ्नो दु:ख



हाम्रो इकोनोमि

 

अहिले संसारभर प्रचलनमा रहेको टाटु प्रचलन तीव्र रूपमा बढेको पाइन्छ ।

टाटुको इतिहास हजारौँ वर्ष पुरानो भए पनि पछिल्लो २०–३० वर्षयता विश्वमै यसको लोकप्रियता बढ्दो छ ।

त्यसो त टाटुको जमाना नेपालमा पनि धेरै वर्षअघि सुरु भएको छ ।

टाटु खोप्ने प्रक्रिया साधारण भने छैन ।

टाटु खोपिसकेपछि यसको हेरचाह गरिएन भने थप जटिलता आउन सक्छ ।

त्यसैले सुरुका दिन टाटुको हेरचाह गर्नुपर्ने हुन्छ ।

अहिले भने धेरै युवाले टाटुप्रति रुचि दिन थालेका छन् ।

टाटु खोपिसकेपछि यसको हेरचाह गरिएन भने थप जटिलता आउन सक्छ ।

त्यसैले सुरुका दिन टाटुको हेरचाह गर्नुपर्ने हुन्छ ।

थाइल्यान्डकी एक विद्यार्थीले छातीमा बनाएको टाटु हटाउन खोज्दा घट्यो डरलाग्दो भएको छ ।

२१ वर्षीया पसुदा रिअबले छातीमा बनाएको गुलाफको फुलको टाटु हटाउने हुँदा निकै सास्ती खेप्न पर्‍यो ।

आफ्नो टाटु राम्रो नलागेर पुन टाटु हटाउने निर्णय गरेकी उनले गलत तरिकाबाट हटाउन खोजेकै कारण उनले धेरै दुख पिडा झेल्नु पर्‍यो ।

टाटु हटाउन उनले रसायन प्रविधिलाई अँगालिन् ।

टाटु हटाइन पनि तर आफूले सोचे जस्तो भएन र अर्कै समस्याले पिरोल्न थाल्यो ।

रसायनको प्रयोगले हुने उनको घाउले अर्कै रूप लियो ।

घाउ निको नभई चिलाउने पोल्ने हुन् थालेपछि उनलाई पिडा माथि झन् ठुलो पिडा पर्‍यो ।

जुन घटनाले उनलाई कहिले पनि शान्ति दिएन र पीडालाई सम्झिन पनि सक्दिनन् ।

घाउ बढेर ठुलो हुँदै गयो ।

आफूले हेर्दा पनि छातीको घाउ निकै डरलाग्दो देखेकी उनले निकै पछुताउने बाहेक अरू केही विकल्प थिएन ।

उनले आफूले भोगेको जस्तो पीडा अरूले भोग्नु नपरोस् भनेर पहिलेको टाटु र रासायनिक उपायपछिको दृश्यलाई विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन् ।

उनी चाहन्छिन्, टाटु बनाउनुअघि धेरै सोचेर मात्र बनाउनुहोला ।

पछि हटाउँदा मैले रोजेजस्तो उपाय कहिल्यै नरोज्नुहोला । नत्र मेरो जस्तै हालत हुनेछ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...