बर्षा र संजोगले गरे ‘इन्गेजमेन्ट (तस्विरसहित)



हाम्रो इकोनोमि

 

फेब्रुअरी १४ मा विवाह वन्धनमा बाधिन लागेको प्रेम जोडी बर्षा राउत र सन्जोग कोईरालले इन्गेजमेन्ट गरेका छन्।

विवहाको केहि दिन अगाडी  सोमबार दुवैले एक अर्कालाई ‘इन्गेजमेन्ट रिङ्ग’ लगाएका हुन्।

फागुन २ गते हिन्दु परम्परा अनुसार दुवैले विवाह गर्नेछन्। करिव ७ बर्षबाट प्रेम सम्बन्धमा रहेको यो जोडीको विवहा निकै प्रतिक्षित रहेको थियो।

प्रेम जीवनलाई विवाहमा परिणत गर्दै रहदा दुवै निकै उत्साहित रहेका छन्।

दुवैले विवाहको मिति सार्वजनिक गरे संगै फ्यान तथा शुभचिन्तकले बधाई तथा शुभकामान दिदै आएका छन्।

निकै रुचाईएको यो जोडीले पारिवारिक सदस्यको उपस्थितिमा ‘इन्गेजमेन्ट गरेका हुन्।

बर्षा चलचित्र अभिनयमा सक्रिय रहेकी छिन् भने सन्जोग चलचित्र संगै व्यावसायमा सक्रिय रहेका छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...