समाचार

आज बेलुकि ५:०० बजे माइतिघरमा “लुट्न सके लुट्” गीत घन्काउदै, सबैलाइ निम्तो (सक्दो शेयर गरौ)

    स्वतन्त्र युवाहरुले पशुपती शर्माको ‘लुट्न सके लुट’ गीत युट्युब बाट हटाएपछी आज बेलुकि ५:00 बजे माइतिघरमा स्पिकरमा घन्काएर उक्त गीत बजाउने भएका छन। । सबै युवाहरुले सबै देशबासिलाइ उपस्थित हुन आग्रह गरेका छन। वाइडबडिमा ५ अर्ब लुटेको, ३३