मसंग बिहे गरेर अस्ट्रेलिया जान चाहाने कोइ हुनुन्छ भने सम्पर्क गर्नुहोस् (हेर्नुहोस पुरा समाचार )



हाम्रो इकोनोमि

 

मसंगै अस्ट्रेलिया जाने संगै बस्ने जिवन साथी चाहियो मेरो पुरा विवरण हेरी सम्पर्क गर्नुहोस्! म साधारण परिवार कि राजधानी आएर पढ्दै गरेकी सादा जीवन उच्च बिचार भएकाे एउटा गाउकाे केटी हु ।

 

मेराे घर पूर्वको धनकुटामा पर्दछ ।हाल म काठमाणडाैमा बसाेबास गर्दै छु म काठमाणडाैमा पढदैछु ब्याचलर सकेकी छु ।

मेराे पढाइकाे विषय मेनेजमन्ट हो। त्यसकारणा परिवारको अवस्था अनि साथीहरूको सल्लाह अनुसार मैले अस्ट्रेलिया

जानको लागि केही कक्षा लिए फलस्वरूप म सफल भए तर अब मलाई अस्ट्रेलिया जान चाहिने लागत छैन त्यसैले यदि तपाईं म र तपाईं आफ्नो

लगानी लगाएर मसँग अस्ट्रेलिया जान इच्छुक भए सम्पर्क गर्नुहोला मैले लगभग सम्पुर्ण तयारी गरी सके त्यस कारण मैले याे साेचेकी म त पढन जाने हाे ।

विदेशमा रहेका श्रीमानलाई ‘म अरुकै भैसकेँ, अब छोराछोरी आफै हेर’ भनेपछि…

गोरखाकी प्रज्ञा ढकाल (नाम परिवर्तन)का श्रीमान पारिवारिक खुुशी र छोराछोरीको भविष्यको लागि भन्दै रोजगारीको क्रममा विदेश पुगे ।

सुरुको तीन वर्ष उनले विदेशमा निकै दुःख गरे र छुट्टी मिलेपछि घर फर्किए ।

पहिलो पटकको विदेश बसाइपछि घर आउँदा पारिवारिक अवस्था सामान्य रुपमै चलेको थियो ।

निकै दुःख गरेर तीन वर्षको बसाइ कटाएर नेपाल फर्किएका उनलाई विदेशको रोजगारी निकै चुनौतीपूर्ण लाग्यो ।

नेपाल आएपछि ‘अब विदेश जान्न’ भन्ने सोच उनमा आयो । तर उनकी श्रीमती प्रज्ञाले उनलाई कर लगाएरै फेरि विदेश पठाइन् ।

विदेश गएपछि श्रीमान र श्रीमतीको सम्पर्कको माध्यम बनेको थियो फेसबुक । श्रीमान विदेश पठाएपछि श्रीमती फेसबुकबाटै सम्पर्क गर्थिन् ।

बिस्तारै प्रज्ञा फेसबुकको लतमा परिन् ।

उनले घरको काममा समय दिनै बिर्सिइन् । छोराछोरीलाई समेत खाना खुवाएर विद्यालय पठाउन बिर्सिन थालिन् ।

प्रज्ञाका छोराछोरी भोकै विद्यालय गएको गाउँलेलाई समेत थाहा भयो । मोबाइलमा व्यस्त भएका कारण प्रज्ञाले समयमा खाना पकाएर छोराछोरीलाई खुवाउन नसकेको हल्ला गाउँभर फैलियो । विद्यालयबाट आएका छोराछोरीको हेरचाहमा पनि प्रज्ञाको ध्यान जान छाड्यो ।

प्रज्ञा दिनभर फेसबुकमा व्यस्त हुन्थिन् । फेसबुकको लतले उनलाई सामाजिक र पारिवारिक दायित्वबाट अलग बनायो । फेसबुक खोलेपछि प्रज्ञा र रुकुमको एकजना युवकबीच म्यासेजमा कुराकानी हुन थाल्यो । बिस्तारै उनीहरु प्रेममा परे । श्रीमान विदेश पठाएकी प्रज्ञा बिस्तारै पराई केटासँग नजिक हुन थालिन् ।

छोराछोरी आमाको त्यस्तो व्यवहारबाट दिक्क भए । उनका छोरा कक्षा ८ मा पढ्दै थिए । आमाले वास्ता गर्न छाडेको देखेर दिक्क भएको छोराले एकदिन विदेशमा भएका बुवालाई फोन लगाए । आमाले आफूहरुको हेरचाह नगरेको गुनासो गरे ।

पैसा कमाउन श्रीमतीकै करकापमा विदेश पुगेका प्रज्ञाका श्रीमानले उनलाई फोनबाटै छोराछोरीको हेरचाह किन नगरेको भनेर सोधे । फोनबाटै श्रीमान श्रीमतीको झगडा सुरु भयो ।

झगडा भएको भोलिपल्ट झिसमिसेमै प्रज्ञा घरबाट निस्किइन् । एक कक्षामा पढ्ने सानी छोरी र आठ कक्षामा पढ्ने छोरालाई घरमै छाडिन् । आमाले नै छाडेर गएपछि दुई बच्चा छिमेकीकोमा गएर बसे । आमा आउँछिन् भन्ने आशमा एक हप्तासम्म त उनीहरु छिमेकीको घरमा गएर बसे, तर हप्ता दिनमा पनि आमा नआएपछि उनीहरुलाई छिमेकीले घरमा पठाए । आमाले छोडेर गएपछि टुहुरा बनेका उनीहरु बाबुको पर्खाइमा बसे ।

गाउँलेहरुको सहयोगमा प्रज्ञाका श्रीमान स्वदेश फर्किए । घरमा आएर छोराछोरीको हेरचाह र श्रीमतीको खोजीमा उनको दिन बित्न थाल्यो । उनले श्रीमती प्रज्ञालाई फोन गरे । तर फोन उठेन ।

अर्को दिन पनि उनले श्रीमतीलाई फोन लगाए । त्यो दिन भने उनीहरुबीच कुराकानी भयो । झण्डै एक घण्टाको कुराकानी भएपछि प्रज्ञा घर फर्कन तयार भइन् । फेसबुकमा चिनजान भएको रुकुमका तिनै केटासँग उनले दोस्रो बिहे गरिसकेकी थिइन् ।

जे भए पनि छोराछोरीका लागि प्रज्ञालाई घरमै बस्न श्रीमानले अनुरोध गरे । तर उनले आफूलाई लाज हुने बताइन् । उनले आफू बरु विदेश जाने तर पहिलाको घरमा नबस्ने बताइन् ।

उनले पहिलो श्रीमानलाई आफू विदेश गएर सम्पत्ति कमाउने र श्रीमानले घरको हेरचाह गर्नुपर्ने पहिलो श्रीमानलाई आश्वासन दिइन् । त्यसपछि उनले पहिलो श्रीमानलाई पासपोर्ट बनाइदिन आग्रह गरिन् । श्रीमानले पनि पासपोर्ट बनाइदिए ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...