के फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जाल नेपालमा प्रतिबन्ध लाग्दैछ ? पछिल्लो समयमा नेपाली सामाजयमा यही विषयले प्राथमिकता पाइरहेको छ । हरेक नागरिकले यही प्रश्न सोधीरहेका छन् । सरकार सामाजिक सञ्जालमा हुने आलोचनाबाट तर्सिएर सामाजिक सञ्जाल प्रतिबन्ध लगाउन लागेको आशयका