सिमामा घातक हतियार तेर्साएर पाकिस्तानको धम्कि : भारतले निहुँ खोज्यो चाँडै बन्नेछ खरानी !



हाम्रो इकोनोमि

 

हालैं कश्मीरको पुलवामा भएको आत्मघाती आक्रमणमा भारतले पाकिस्तानलाई दोषि मान्दैं आएको छ ।

पाकिस्तान सरकारले यस घटनामा आफ्नो कुनैं संलग्नता नभएको जनाउँदैं आएको छ ।

तपाईलाई जानकारी गराउँ भारतीय सेनाका समय समयमा गरेर झण्डैं ५० भन्दा धेरै सैनिक मारिएका छन् ।

यो बिचमा भारतमा अहिले पाकिस्तान विरोधी आवाजहरु उठ्न थालेका छन् । भारतीय कलाकार, नेता, तथा जनताहरुले पाकिस्तान माथि हमला गरेर एक जना सैनिक बराबर एक हजार जना मार्नुपर्ने जस्ता आक्रोश भरिएको प्रतिकृया दिन थालेका छन् ।

भारतमा भएको आक्रमणको पाँचौं दिनमा पाकिस्तानमा पनि आक्रमण भएको थियो जसमा ९ पाकिस्तानी सैनिकले ज्यान गुमाउनु परेको थियो ।

सुरुदेखि नैं घटनाको निन्दा गर्दै आएको पाकिस्तानले अब कुटनीतीक पहल सुरु गरेको छ ।

पाकिस्तानका विदेशमन्त्री शाह मेहमुद कुरैसीले सोमबार आफूले संयुक्त राष्ट्रलाई पत्र लेखेको जानकारी दिएका छन् ।

उक्त पत्रमा आफूले संयुक्त राष्ट्रका महासचिवलाई भारत र पाकिस्तान बीच भइरहेको अहिलेको तनावलाई कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

उनले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको घट्दो लोकप्रियता र लोकसभा निर्वाचनका बारेमा पनि पत्रका उल्लेख गरेको जनाएका छन् ।

पाकिस्तानको टक शो एरी न्यूजसँगको कुराकानीमा कुरेसीले भने, “आक्रमण जो सुकैंले गरेको होस् त्यसमा हाम्रो घोर आपत्ती छ तर यसरी पाकिस्तान विरोधी भावना राखेर जनता भड्काउनु गलत्त हो ।”

भारत यदी साँच्चैं युद्ध र्नै गर्न चाहान्छ भने पाकिस्तान चुप लागेर नवस्ने भन्दैं यसको खत्तराबारे पनि आफुले पत्रमा जानकारी दिएको उनले जानकारी दिए ।

आजको दिनमा शक्तिका हिसाबमा पाकिस्तान र भारत झण्डैं बराबरीको स्थितमा रहेका छन् ।

प्रधानमन्त्री भएदेखि नैं पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शान्ति वार्ताको अपिल गरेका थिए तर भारतले यो कुरा स्विकार गर्न सकेन ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...