समाजमा रहेका दुखी पिडितहरुको ओठमा मुस्कान ल्याउन दिनरात खटिरहँदा बिराटनगरकी बहिनी मेघा घिमिरेको पिडा पनि सामाजिक सन्जालहरुमा छचल्किरहेका थिए । मैले आफ्नो व्यस्ततालाई मिलाउँदै मेघाको घरमै सहयोग रकम लिएर जाने वाचा मनमनै गरिसकेको थिएँ । त्यस्तैमा फेसबुक र