कृष्ण वलिलाई भेट्दा डाँको छोडेर रोईन्- मेघा घिमिरे, रुपाले मेघालाई छाड्ने लोग्नेलाई यस्तो भनिन् (भिडियो)



हाम्रो इकोनोमि

 

 

समाजमा रहेका दुखी पिडितहरुको ओठमा मुस्कान ल्याउन दिनरात खटिरहँदा बिराटनगरकी बहिनी मेघा घिमिरेको पिडा पनि सामाजिक सन्जालहरुमा छचल्किरहेका थिए ।

मैले आफ्नो व्यस्ततालाई मिलाउँदै मेघाको घरमै सहयोग रकम लिएर जाने वाचा मनमनै गरिसकेको थिएँ ।

त्यस्तैमा फेसबुक र युटुबमा मलाई मेघालाई भेट्न जान धेरैले सुझाईरहनु भएको थियो ।

सुनमा सुगन्ध थपियो जतिबेला मेघालाई पुराईदिनु भनेर देश तथा बिदेशबाट उदार मन भएका केहि व्यक्तिहरुले १ लाख ८९ हजार सहयोग मेघालाई लगिदिनु भनेर म मार्फत् पठाउनु भयो ।

मेघा बहिनीलाई तपाईको घरमा आउँदैछौं है..भनिरहँदा मेघा पनि उत्साहित भईन्..तपाईको कार्यक्रम, फिल्महरु हेरेको छु बेघाले बताईन् ।

त्यसैबिच कृष्ण वलि र रुपा वलिले पनि मेघालाई भेट्ने इच्छा व्यक्त गरे ।

आएको सहोग रकम रुपाबाटै बुझाउने र कृष्ण र रुपालाई मेघासँग भेटाने इच्छा जाग्यो ।

भर्खरै खुट्टा लगाएर हिड्ने अभ्यास गरेका कृष्ण ओली र रुपा मगर आफै मेघाको घरमा पुगे । कृष्णलाई देखेपछि मेघा डाँको छोडेर रोईन् । रुपा पनि मेघाको पिडा देख्दा धेरै पछ धुरुधुरु रोईन् ।

रुपाले उनलाई यो अवस्थामा छोड्ने मेघाको श्रीमानलाई यस्तो भनिन् । मेघाले आफ्नो खुट्टाले कृष्ण र रुपालाई यस्तो लेखेर दिईन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...