समाचार

प्रियंका चोपडा गर्भवती ?

  हिजोआज सामाजिक संजालमा मानिसहरु निकै सक्रिय छन् । सामाजिक संजालमा अरुको बिषयमा चर्चा परिचर्चा गर्नु धेरैको दैनिकी पनि बनेको छ । अझै, स्टारहरुको बिषयमा त सामाजिक संजाल सधै नै रंगिएको हुन्छ । हालैमात्र, बलिउड नायिका प्रियंका चोपडा गर्भवती भएको