अस्ट्रेलियामा अलपत्रपरेका विद्यार्थीहहरु आफुहरु ठगिएको बारे रबि लामिछानेको सिधकुरा जनतासंग कार्यक्रममा बताएपछि उनीहरुलाई ज्यान मर्ने धम्कि आएको बताएका छन्। अस्ट्रेलियाकाे दर्ता खारेज भएर डिप्लोमा नर्सिङ कोर्स बन्द भएको एआइबिटीको पीडा पोख्ने विद्यार्थीलाई कन्सल्टेन्सी सञ्चालकहरूले ज्यान मार्ने धम्की दिएकाकुर उनीहरुले
प्रदेश ५ का सांसद उत्तरकुमार ओलीको शनिबार अन्त्यष्टि गरिएको छ । पश्चिम दाङको दंगीशरण–६ वागर खोलाको चिराघाटमा ओलीको