कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरण सम्हालेपछि विद्युत् चुहावट १० प्रतिशतले घटेकाे छ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७५/७६को पहिलो ५ महिनामा विद्युत् चुहावट १५.४५ प्रतिशतमा झार्न सफल भएको छ । गत आर्थिक वर्ष २०७४/७५मा प्रणालीमा औसत २०.४५प्रतिशत रहेको
अब २५ वर्ष उमेर ननाघेका मगर युवालाई मदिरा पिउन प्रतिबन्ध लगाइएको छ । नेपाल मगर संघले जिल्ला÷जिल्लामा रहेको समितिलाई