एकान्त कक्षाकोठामा अश्लील भिडियोः बालिकामाथि यौन दुर्व्यवहार



हाम्रो इकोनोमि

 

लामो समयदेखि जिल्लामा शिक्षण पेशामा रहेका एक शिक्षकले नौ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लालबहादुर धामीका अनुसार बालिकालाई एकान्त कोठामा लगी अश्लील चलचित्र देखाउँदै दुर्व्यवहार गरेको भन्ने उजुरी परेको छ । दुर्व्यवहार गर्ने शिक्षकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।

पीडित पक्षको जाहेरीका आधारमा निजमाथि छानबिन गरी सोही अनुसार मुद्दा चलाइने प्रहरीले जनाएको छ । प्रहरीले विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने ५१ वर्षीय शिक्षकको नाम भने गोप्य राखेको छ ।

बद्लिदो समाज : दलितसँग छोरी भागेपछि बोलाएर धुमधामका साथ विवाह

नेपालमा सैद्धान्तिक रुपमा धेरैं कुराहरु गरिएको भएपनि यसको कार्यान्वयनको पक्ष कमजोर रहेको छ ।

छुवाछुतलाई कानुनी रुपमा अवैधानिक मानिएको भएपनि सामाजिक रुपमा यसको अन्त्य भएको छैंन् ।

तर, अचेल समाज परिवर्तन हुन थालेको संकेत भर्खरै गुल्मीमा भएको एक अन्तरजातीय विहेबाट देखिएको छ ।

पाल्पाको एक श्रेष्ठ परिवारले दलितसंग भागेकी आफ्नी छोरीलाई घर बोलाएर बिधिवत रुपमा कन्यादान गरिदिएका छन् ।

पाल्पाको अर्गेलीकी श्रेष्ठ परिवारकी छोरी सिर्जनाले गुल्मीको सदरमुकाम रेसुङ्गा नगरपालिका १० उपल्लो तम्घासका ध्रुव सुनारसंग भागी विवाह गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...