समाचार

भागेर दिल्ली पुगेका राजालाई डोकोमा बोकेर ल्याउँदा दुख पाइयो, फेरी त्यो गल्ती गरिदैन

  राप्रपाले हिन्दु राष्ट र राजा अट्नेगरी गोलमेच सम्मेलनको माग गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी राजालाई शक्तिमा ल्याउने गल्ती नगर्न बताएका छन् ।   मंगलबार बालुवाटार पुगेर राप्रपाले २२ बुँदे ज्ञापन पत्र बुझाउँदै हिन्दू राष्ट्र र राजा अट्नेगरी