रवि लामिछानेलाई पत्रकारिता छाडेर राजनीतिमा भिड्न अखिलका नेताको चुनौती



हाम्रो इकोनोमि

 

चर्चित पत्रकार रबि लामिछाने, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष सुरेन्द्र बस्नेतबिचको टकराव अझै सुल्झन सकेको छैन ।

यसै बिषयमा अधिबक्ता समेत रहेका सुरेन्द्र बस्नेतले प्रचण्डको सन्दर्भमा जथाभावी बोलेर पत्रकारिता गरेको भन्दै रबि लामिछानेलाई कारवाहीको माग गरेका छ्न । अन्तर्वार्तामा कुरा गर्दै बस्नेतले जिम्मेवार पत्रकारले प्रचण्ड जस्तो नेता लाई जिउदै मार्न मिल्छ र भन्दै प्रश्न समेत उठाएका छन ।

पत्रकारिताको मर्म र भावना अनुरुप रवि लामिछाने नचलेको भन्दै बस्नेतले लामिछानेलाई राजनीति सुरु गरेर भिड्न चेतावनी समेत दिएका छन ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...